डिएनएफ र आडजोनको आयोजनामा दलित मानव अधिकार बिषयक अन्तरक्रिया
ajakoartha.com
काठमाडौं –
दलित गैर सरकारी संस्था महासंघ (डीएनएफ) ले संविधान र दलित मानव अधिकारको कार्यन्वयनमा मिडियाको भुमिका बिषयमा पत्रकारहरुसँग अन्तरक्रिया गरेको छ । महाससंघले क्रियाशिल दलित पत्रकार संघ नेपाल (आडजोन) सँगको संयुक्त आयोजनामा शनिबार दलित समुदायका पत्रकारहरुसँग जुम मार्फत उक्त अन्तरक्रिया गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)