श्रीखण्डपुरका किसान आलु खन्न व्यस्त
nepalsamaya.com · Tue May 16 23:57:00 GMT 2023
काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–५ श्रीखण्डपुरका कृषक मंगलबार खेतमा लगाइएको आलु खन्दै। समयमै रासायनिक मल उपलब्ध नहुँदा यसपाली आलु कम फलेको यहाँका कृषकले गुनासो गरेका छन्। तस्बिर : राजकुमार पराजुली/रासस
प्रकाशित: May 17, 2023| 05:42. 00 बुधबार, जेठ ३, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)