रुकुमका स्थानीय तहहरूमा रातारात कोरोना विशेष अस्पत्ताल , जनप्रतिनिधि शर्मा भन्छन् ‘जनताबाट सिकौं’
ajakoartha.com
कोरोना भाइरसको संभावित संक्रमितलाई उपचार गर्न रुकुम पश्चिमका स्थानीय तहहरुमा धमाधम विशेष अस्पत्ताल निर्माण शुरु भइरहेका छन् । जिल्लाका ३ स्थानीय तहमा कोरोना विशेष अस्पतालहरु निर्माण भइरहेका हुन् ।
पूर्वमन्त्री तथा रुकुमका जनप्रतिनिधि जनार्दन शर्माको विशेष पहलमा निर्माण भइरहेका अस्पतालहरुको निर्माण १०÷१० दिनमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)