१०० दिन लक्ष्य राखिएको एक करोड लागतको भवन ९४ दिनमै बन्यो
thahakhabar.com
हेटौंडा : बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा एक करोड लागतमा बहुउद्देश्यीय भवन बनेको छ।
भवनको शुक्रबार उद्घाटन गरिएको छ। भवनको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उद्घाटन गरेका हुन्। उद्घाटन गर्दै मेयर महतले हेटौंडामा बनेको संरचनाको उपमहानगरपालिकाले सक्दो सहयोग गर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)