प्रधानमन्त्री ओलीले फेरि किन उठाए राजीनामाको मुद्दा ?
ekantipur.com · Wed Nov 04 17:00:04 UTC 2020
काठमाडौँ — विवाद गम्भीर संकटतर्फ मोडिएर नेकपाको एकता नै संकटमा परेको समाचार प्रकाशमा आइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजीनामा मागिएको खुलासा गरेका छन् ।
तर, यसपाली विगतमा जस्तो उनले राजीनामा माग्ने शक्ति र पात्रबारे स्पष्ट भनेका छैनन्, बरु यस्तो राजीनामा पार्टीभित्रैबाट मागिएको संकेत भने दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)