के पाक्दैछ नेकपामा ? प्रचण्डपछि प्रधानमन्त्री ओली शीतल निवासमा
lokaantar.com · Tue Nov 17 18:11:56 UTC 2020
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको मुखमा पुगेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सक्रियता बढाएकी छिन् । उनले नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई पालैपालो शीतल निवास बोलाएर छलफल गरेकी हुन् ।
मंगलबार पौने आठ बजेसम्म शीतल निवासमा प्रचण्डसँग दुई घण्टा लामो छलफल गरेकी भण्डारीले सो क्रममा प्रचण्डलाई मिलेर अघि बढ्न सुझाएकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)