एभरेष्ट प्यारेन्टेरल्सद्वारा नेपालमै पहिलोपटक कोरोना परीक्षणका लागि भीटीएम उत्पादन शुरु
pahilopost.com · Sun May 24 18:04:10 UTC 2020
वीरगंज : नेपालमा कोरोना भाइरसको प्रकोप बढिरहकै बेला पहिलोपटक कोभिड १९ परीक्षणका लागि भीटीएम् किट उत्पादन शुरु भएको छ।
वीरगंज पथलैया औद्योगिक करिडोर स्थित छाता पिपरा–४, बारामा नवनिर्मित एभरेष्ट प्यारेन्टेरल्स प्रा.लि.ले नेपालमै पहिलो पटक भाइरस ट्रान्सपोर्ट मिडिया (भीटीएम) को उत्पादन सुरु गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)