नयाँ वर्षको साँझ गायक शिव परियारलाई सनसिटीबाट आएको त्यो अत्याउने सूचना
deshsanchar.com · Tue Apr 14 17:47:53 UTC 2020
बैशाख १ गतै साँझ गायक शिव परियारको फेसबुक पेजमा एउटा पोस्ट शेयर भयो। उनले सनसिटी आन्तरिक उपभोक्ता स्रोतबाट पोस्ट साभार गरेको जानकारी पाएका थिए। उनको पोस्टमा सनसिटी अपार्टमेन्ट पेप्सिकोलामा तिन जना कोरोना संक्रमित ब्यक्ति फेला परेको जानकारी दिइएको थियो।
मंगलबार कागेश्वरी मनहरा नगरपालिका – ९ को सनसिटी अपार्टमेन्टका दुई जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भयो। यसपछि काठमाडौँ उपत्यकामा कोरोना भाइरसको संक्रमणको त्रास फैलिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)