२१ कराेड बजेट रहेकाे सडकको यो हालत (तस्वीर)
lokaantar.com · Tue Aug 25 17:25:08 UTC 2020
ठेकेदार कम्पनीको लापरवाहीले कालोपत्र नहुँदा अलपत्र बनेको खाेटाङस्थित दिक्तेल–खानीडाँडा सडक। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको २१ करोड एक लाख ८८ हजारको लागतमा कालोपत्रको काम सक्नेगरि याकथुहाङ–साप–सिरुवा जेभीले ठेक्का लिएको सो सडकमा अहिले यातायात सेवा सञ्चालन हुँदैन। तस्वीर : केदार मगर/रासस
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)