एमाले लुम्बिनीमा आज मतदान हुँदै
setopati.com · Tue Sep 05 00:37:00 GMT 2023
नेकपा (एमाले) लुम्बिनी प्रदेशको अधिवेशनअन्तर्गत मंगलबार निर्वाचन हुँदै छ।
आज बिहान ८ बजेबाट मतदान सुरू हुने निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीले जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)