माैसमविद् भन्छन्– चार प्रदेशमा हिमपातकाे सम्भावना छ, तापक्रम घट्छ
shilapatra.com · Mon Dec 11 00:54:00 GMT 2023
देशभरको तापक्रममा केही गिरावट आउन सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले आग्रह गरेकाे छ ।
महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । अहिले बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)