‘सक्किगोनि’को प्रशारण पुनः सुरु, पहिलो श्रृंखलाको सन्देश– कतै अस्पताल नै जेल त भएका छैनन् ?
baahrakhari.com · Fri May 26 00:39:00 GMT 2023
काठमाडौं । हास्य टेलिचलचित्र ‘सक्किगोनि’ सिजन–३ प्रशारण सुरु भएको छ । बिहीबारबाट प्रशारण सुरु भएको हो । केही समय अगाडि ‘सक्किगोनि’को सिजन–२ प्रशारण रोकिएको थियो ।
अर्जुन घिमिरे र कुमार कट्टेलको लेखन तथा निर्देशन रहेको ‘सक्किगोनि’ सिजन–३ मा अधिकांश पुरानै कलाकार रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)