स्वीकार्य बन्दाबन्दी, अस्वीकार्य पेटबन्दी
himalkhabar.com · Mon Apr 13 16:31:38 UTC 2020
महामारीसँग जुध्न बन्दाबन्दी आवश्यक छ, तर महामारीको भयसँग गरीब जनताको भोको पेट किमार्थ साटिनु हुँदैन । त्यसैले महामारीविरुद्धको लडाईँबीच उत्पन्न दुई प्रतिकूलता– व्यवस्थित आपूर्ति प्रणाली, दैनिक ज्यालादारीहरुलाई समुचित राहत सरकारको पहिलो प्राथमिकतामा पर्नुपर्छ।
कोरोनाभाइरस (कोभिड १९) संक्रमण विस्तार रोक्न सरकारको आह्वानमा ११ चैतमा लगाइएको बन्दाबन्दीको दोस्रो पटक बढाइएको म्याद ३ वैशाखमा पूरा हुँदैछ । नयाँ वर्ष २०७७ को शुभकामना दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ‘आगामी दुई दिनको प्रगति हेरेर कोरोना महामारी विरुद्धको सरकारी नीति तय हुने’ बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)