गरिबलाई अझ धेरै सहयोग र आक्रमक रुपमा खर्च गर्न भारतलाई नोबेल पुरस्कार विजेता अर्थशास्त्रीको सुझाव
setopati.com · Sat Apr 25 17:28:00 UTC 2020
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार जितेका अर्थशास्त्री अभिजित बिनायक बेनर्जीले जारी लकडाउनबाट सबैभन्दा धेरै प्रभावित भएका लाखौं भारतीयप्रति भारत अझै बढी उदार हुनुपर्ने बताएका छन्।
उनीहरूलाई भारतले अझै राहत दिनुपर्ने उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)