मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

‘पर्यावरणमैत्री स्वस्थ समाज बनाउन साइकल पूर्वाधारको विकास आवश्यक छ’

barnanmedia.com · Wed Jul 17 23:14:00 UTC 2024

काठमाडौँ, ३ साउन: पर्यवरणमैत्री स्वस्थ समाज बनाउन साइकल पूर्वाधारको विकास आवश्यक रहेकामा सरोकार भएकाहरूले जोड दिएका छन् । यही साउन ५ गते हुन गइरहेको देशकै ठूलो साइकल जात्रा ‘कोरा २०२४’ को १४औँ संस्करणसम्बन्धी जानकारी दिन आज ललितपुर महानगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा सरोकार भएकाहरूले यस्तो बताएका हुन् ।

सफा वातावरण, स्वस्थ्य जीवनशैली तथा पर्यवरणमैत्री समाज बनाउन साइकल संस्कृतिको प्रवर्द्धनका लागि पूर्वाधारको विकास आवश्यक रहेकामा वक्ताहरूको जोड थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)