गम्भीर विषयमा सरल प्रस्तुति ‘गौँथली’
barnanmedia.com · Thu Jul 02 07:01:51 GMT 2026

काठमाडौँ, १८ असारः आगामी साउन १ गतेदेखि नेपाली चलचित्र ‘गौँथली’ प्रदर्शन हुँदैछ ।
झन्डै २५ वर्ष अगाडि प्रदर्शन भएको सोही शीर्षकको चलचित्र गीतिकथामा आधारित रहेर ‘गौँथली’ तयार गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)