ओली-प्रचण्ड पुनः ‘चोचोमोचो’, माधव नेपाल सशंकित
baahrakhari.com · Sat Jul 18 17:07:00 UTC 2020
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवादमा ट्विस्ट देखा परेको छ ।
बहुमत सचिवालय सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पदबाट हटाउने तयारी गरेपछि उनले ‘अर्ली महाधिवेशन’को प्रस्तावमा पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई पनि सहमत गराएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)