टुँडिखेलमा गौरा
nayapatrikadaily.com · Fri Aug 25 00:33:00 GMT 2023
सुदूरपश्चिम र कर्णालीबाट प्रतिनिधित्व गर्ने कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले नेता भीम रावल, परराष्ट्रमन्त्री एनपी साउद, कांग्रेस नेता रमेश लेखकलगायतसँगै प्रधानमन्त्री प्रचण्ड पनि देउडा गाउँदै नाचे
सुदूरपश्चिम र कर्णालीको पहाडी र कर्णालीमा मनाइने गौरापर्व पछिल्ला वर्षहरूमा काठमाडौंमा पनि मनाइन्छ । सुदूरपश्चिम र कर्णालीबाट आएर काठमाडौंमा बसेकाहरूले गौरापर्वका दिन टुँडिखेलमा देउडा गाउने र नाच्ने गर्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)