मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानद्वारा अमेरिकी सैन्य आक्रमणको कडा निन्दा

barnanmedia.com · Wed Jun 10 21:25:00 GMT 2026

इरानी विदेश मन्त्रालयले बुधबार इरान विरुद्धको अमेरिकी. सैन्य आक्रामकको कडा निन्दा गरेको छ ।

स्ट्रेट अफ होर्मुजमा सोमबार राति अमेरिकी सैन्य हेलिकप्टर दुर्घटना भएपछि, संयुक्त राज्य अमेरिकाले बुधबार इरानको दक्षिण क्षेत्रमा “क्रूर“ आक्रमण गरेको मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)