इटालीमा अब आइसियूमा १ हजारभन्दा कम
farakdhar.com · Mon May 11 17:32:42 UTC 2020
कोरोनाभाइरसका कारण सबैभन्दा बढी प्रभावित युरोपेली राष्ट्रमध्येको एक इटालीमा पछिल्लो २४ घन्टामा १ सय ७९ जनाको निधन भएको छ । यो आइतबारको तुलनामा थोरै बढी हो ।
योसँगै अब इटालीमा मृत्यु हुनेको संख्या ३० हजार ७ सय ३९ पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)