प्रचण्ड–खनाल स्थायी कमिटी बैठक गर्नेमै अडिग, ओली अझै अनिच्छुक
nepalkhabar.com · Tue Aug 04 17:49:35 UTC 2020
स्थगित स्थायी कमिटीको बैठक बोलाउने बारेमा नेकपाका दुई अध्यक्षबीच अझै सहमति जुट्न सकेको छैन।
अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबारदेखि मंगलबारसम्म तीनपटक छलफलमा बसेपनि आआफ्ना अडान नछोडेपछि स्थायी कमिटी बैठक बस्नेबारे अन्योलता झन् बढ्दै गएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)