८ लाख ९३ हजार रूपैयाँसहित सात जना जुवाडे पक्राउ
himalkhabar.com · Thu Jun 18 16:48:11 UTC 2020
उन्नती चौधरी, कैलाली
कैलालीमा ८ लाख ९३ हजार ५० रूपैयाँसहित सात जना जुवाडे पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय सुखडले बिहीबार बेलुका तास खेल्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)