डेडिकेटड र ट्रंक लाइन विवाद : प्रमाण देखाए पैसा तिर्ने संस्थाहरुको अडान
khabarhub.com · Mon Aug 17 17:19:35 UTC 2020
काठमाडौं- ट्रंक लाइन र डेडिकेटेड लाइनका विषयमा देखिएको विवाद समाधानका लागि सरकारले गठन गरेको समितिले दिएको सिफारिसको संघ/संस्थाहरुले विरोध गरेका छन् ।
उच्चस्तरिय समितिले महशुल निर्धारण गर्ने विषयमा सिफारिस गरेपछि नेपाल सिमेन्ट उत्पादक संघ, नेपाल स्टील रोलिङ मिल्स एशोसिएसन र नेपाल धागो उत्पादक संघले आपत्ति जनाउँदै डेडिकेटेड र ट्रंक लाइनबाट विद्युत आपूर्ति नभए पनि जबर्जस्ती अतिरिक्त महसुल निर्धारण गरेर बिल पठाएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)