देशभर २१ हजार ८३० जना सक्रिय सङ्क्रमित
lokaantar.com · Thu Oct 01 17:58:01 UTC 2020
आज देशभर २१ हजार ८३० जना सक्रिय सङ्क्रमितरहेका छन् । जसमा ११ हजार ६९ जना होम आइसोलेशनमा रहेका छन् भने संस्थागत आइसोलेशनमा १० हजार ७६१ छन् ।
स्वास्थय मन्त्रालयका अनुसार देशभर २२० जना कोरोना सङ्क्रमित विभिन्न अस्पतालको सघन उपचार कक्षमा र २५ जना भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी क्वारेन्टिनमा पाँच हजार ७७ जना छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)