मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पत्रकार महासंघको चुनाव : ललितपुरमा पोखरेल प्यानलका सागर न्यौपानेको समूह नै विजयी

nepalkhabar.com · Thu Apr 08 00:27:39 GMT 2021

नेपाल पत्रकार महासंघ ललितपुर शाखामा सागर न्यौपानेको समूहले नै विजय हासिल गरेको छ।

केही बेरअघि सम्पन्न मतगणनाअनुसार विपुल पोखरेल प्यानलका न्यौपाने २७६ मतसहित ललिततपुुर जिल्ला शाखाको अध्यक्षमा निर्वाचित भएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)