वायर्न शीर्ष स्थानमा
baahrakhari.com · Sat Oct 31 17:32:00 UTC 2020
काठमाडौं । जर्मन बुन्डेस लिगा फुटबलमा साविकको विजेता टोली वायर्न म्युनिखले जित निकालेको छ । शनिबार भएको खेलमा वायर्नले एफसी क्लोनलाई २–१ गोल अन्तरे पराजित गरेको हो ।
क्लोनको घरेलु मैदानमा भएको खेलमा वायर्ननलाई जित दिलानउ थोमस मुलर र सर्जि गेन्बेरीले एक–एक गोल गरे । यता क्लोनका लागि डोमिनिक डेरेक्लेरले एक गोल फर्काए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)