शिक्षासेवी ओमकारप्रसाद गौचनका योगदानको चर्चा
ratopati.com
दिवंगत राजनीतिज्ञ एवं शिक्षासेवी ओमकारप्रसाद गौचनका योगदानको चर्चा गर्दै शनिबार काठमाडौंमा स्मृतिसभा गरिएको छ । नागरिक सञ्चार प्रालिद्वारा सञ्चालित नयाँ विश्व डटकमले आयोजना गरेको कार्यक्रममा वक्ताहरूले गौचनको राजनीतिक, शैक्षिक एवं सामाजिक व्यक्तित्वको चित्रण गरेका थिए ।
बागलुङमा जन्मिएका गौचनले समग्र देशकै शैक्षिक, राजनीतिक, सांस्कृतिक र सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पु-याएको उनीहरूको भनाइ थियो । स्मृतिसभामा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले पूर्वमन्त्री गौचनका कामप्रति समाज सधैं ऋणी र कृतज्ञ रहने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)