रास्वपाको महामन्त्रीमा सात जनाको दाबी
lokaantar.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत महामन्त्री पदका लागि सात जना नेताले उम्मेदवारी घोषणा गरेका छन्।
महामन्त्री पदका आकांक्षीहरूमा परराष्ट्रमन्त्री शिशिर खनाल, निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटी, निवर्तमान सहमहामन्त्री विपिन आचार्य, नेता गणेश पराजुली, मनिष झा, रञ्जु दर्शना तथा सागर ढकाल रहेका छन्। केन्द्रीय सदस्य निर्वाचनको नतिजा सार्वजनिक भएसँगै उनीहरूले पदाधिकारी निर्वाचनमा आफ्नो दाबी अघि सारेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)