भान्सामै हुने यी ५ चीज, जसले सजिलै हटाउँछ मोटोपन
lokaantar.com · Sun Apr 26 17:16:54 UTC 2020
मोटोपनका कारण तपाईं चिन्तित हुनुहुन्छ ? ध्यान दिनुहोस्, घरभित्रै यसको औषधी पाइन्छ । मोटोपनलाई कम गर्नका लागि भान्सामा दैनिक प्रयोगमा आउने वस्तुहरू नै लाभदायक हुन्छन् ।
दालचिनी :आयुर्वेदमा दालचिनीको प्रयोग कीटाणुनाशक, दुखाइको कम गर्न प्रयोग गरिन्छ । दालचिनी वजन कम गर्नको लागि पनि उत्तिकै महत्वपूर्ण छ । यसमा भएको तत्वले मेटाबोलिज्मलाई बढाउँछ भने ब्लड शुगर, कोलेस्ट्रोलको मात्रा घटाउन पनि सहयोग गर्छ । बिहान उठेपछि सबैभन्दा पहिले दालचिनी राखिएको पानी पिएमा यसले भोक कम गर्छ भने कोलेस्ट्रोलको मात्रा समेत कम गर्दछ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)