भारतीय केन्द्रीय मन्त्री नाइकको कार दुर्घटना, पत्नीसहित २ जनाको मृत्यु
ratopati.com
घाइते मन्त्री नाइक/तस्बिरः दैनिक भाष्कर
एजेन्सी । भारतका केन्द्रीय आयुषमन्त्री श्रीपाद नाइक दुर्घटनामा परेका छन् । ६८ वर्षीय मन्त्री नाइकको कार सोमबार कर्नाटकको अंकोलामा दुर्घटनामा पर्दा उनकी पत्नी विजया नाइक र स्वकीय सचिवको मृत्यु भएको छ । दुर्घटनामा मन्त्री नाइक गम्भीर घाइते भएका छन् । मन्त्री नाइकको अहिले अंकोला जिल्ला अस्पतालमा उपचार भैरहेको छ । अहिले उनको अवस्था स्थिर रहेको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)