चितवन अटोमोबाइल डिलर्स एसोसिएसन अध्यक्षमा पिया
abhiyandaily.com
चितवन (अस) । चितवन अटोमोबाइल डिलर्स एसोसिएसनको अध्यक्षमा राजन पिया चयन भएका छन् । शनिबार सम्पन्न एसोसिएसनको पाँचौं वार्षिक साधाणसभा तथा तेस्रो अधिवेशनले आगामी २ वर्षका लागि ११ सदस्यीय नयाँ समिति चयन गरेको हो ।
एसोसिएसनको प्रथम उपाध्यक्षमा इन्द्रप्रसाद रेग्मी, द्वितीय उपाध्यक्षमा उत्तम अधिकारी, सचिवमा विमलकुमार पौडेल, कोषाध्यक्षमा यज्ञप्रसाद पौडेल चयन भएका छन् । यस्तै, सदस्यमा रविनकुमार श्रेष्ठ, जनककुमार ढकाल, बालकृष्ण ओली, भीमसेन श्रेष्ठ र सुरेशकुमार चौधरी चयन भएको निर्वाचन संयोजक अर्जुन अधिकारीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)