निरौलामाथि आक्रमण गर्ने तथा गराउनेहरुमाथि कार्वाही गर्न युनियनको माग
hamrakura.com · Sun May 17 17:56:00 UTC 2020
श्यामप्रसाद निरौला
काठमाडौं। नेपाल प्रेस युनियन संखुवासभाका पूर्व अध्यक्ष तथा महाधिवेशन प्रतिनिधी श्यामप्रसाद निरौलामाथि ज्यान मार्ने उद्धेश्यले सांघातिक आक्रमण गर्ने तथा गराउनेहरुलाई पहिचान गरि तत्काल कानुनी दायरामा ल्याई कानुनी राज्यको प्रत्याभुत गराउन नेपाल प्रेस युनियन केन्द्रीय समितिले माग गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)