दाहाल-नेपाल गठबन्धन फेरि सक्रिय, ओलीको राजीनामा माग ब्युँताउनेबारे छलफल
reportersnepal.com · Mon May 04 17:40:09 UTC 2020
काठमाडौं, २२ बैशाख । शनिबारको सचिवालय बैठकपछि विवाद साम्य भएको भनिएपनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुबीच आ आफ्नो गठबन्धनको भेला भैरहेका छन् । शनिबारको सचिवालय बैठकपछि उत्कर्षमा पुगेको विवाद एकाएक हल भएको र प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता संकट समाधान भएको नेकपाका शीर्ष नेताहरुले निश्कर्ष निकालिरहेको अवस्थामा ओलीविरोधी गठबन्धन फेरि सक्रिय भएको छ ।
शनिबारको सचिवालय बैठकअघिसम्म प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ स्थायी कमिटी बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे रणनीति बनाउन आज भेला भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)