मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अप्सराकी कान्छी छोरीलाई प्लस टुसम्म पढाउने प्रतिवद्धता

rajdhanidaily.com · Wed Jul 17 23:26:01 UTC 2024

राजधानी समाचार प्रभाव

जिल्लामा रहेर डेढ दशक बढी लामो समयदेखि अपाङ्गता अभियन्ताको भूमिका समेत निभाउँदै आएका चन्द्रकान्त पौडेल २०६२ सालको असोजमा स्थापित अपाङ्ग संरक्षण समाज, लमजुङको संस्थापक अध्यक्ष हुन् भने उनी राष्ट्रिय अपाङ्ग महासंघ केन्द्रीय समितिको निवर्तमान सदस्य (दुई कार्यकाल) तथा हाल राष्ट्रिय शारीरिक अपाङ्ग महासंघ गण्डकी प्रदेशको महासचिव छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)