मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

गण्डकी विश्वविद्यालयमा एशियामै पहिलोपल्ट एमआइटी एआई पढाइ हुने

rajdhanidaily.com · Wed Jul 17 23:29:11 UTC 2024

पोखरा । गण्डकी विश्वविद्यालयमा एशियामै पहिलोपल्ट एमआइटी एआई’bout पढाइ हुने भएको छ । बुधबार एक कार्यक्रम आयोजना गर्दै विश्वविद्यालयले मास्टर अफ इन्फर्मेसन टेक्नोलोजी आर्टिफिसियल इन्ट्लिजेन्स कार्यक्रमको सार्वजनिक गरेको हो । आगामी सेप्टेम्बरदेखि सोसम्बन्धी विद्यार्थीले गण्डकी विश्वविद्यालयमा अध्ययनको मौका पाउने छन् ।

विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले एशियामै पहिलोपल्ट गण्डकी विश्वविद्यालयले एआई पढाउन थालेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)