बाटोमा अलपत्र परेकाहरुलाई थानकोटको त्रिभुवन पार्कमा खाने बस्ने व्यवस्था (फोटो फिचर)
deshsanchar.com · Sat Apr 18 17:20:47 UTC 2020
काठमाडौँ– लकडाउनका कारण हिँडेरै घरतर्फ जान बाध्य सर्वसाधारणहरुका लागि थानकोटकाे त्रिभुवन पार्कमा खाने बस्ने व्यवस्था गरिएकाे छ।
चन्द्रागिरी नगरपालिकाको पहलमा त्रिभुवन पार्कमा क्याम्प बनाएर बाटोमा अलपत्र परेका श्रमिक, मजदुरहरुलाई खान बस्नका लागि व्यवस्था गरिएकाे हाे।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)