कोरोना संक्रमणले न्युयोर्कमा ट्रम्पका घनिष्ठ साथीको मृत्यु
nepalnews.com · Mon Apr 13 17:40:07 UTC 2020
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका साथी तथा न्युयोर्कका चर्चित रियल स्टेटका मालिक स्टान्ली चेराको कोरोना भाइरस (कोभिड–१९) संक्रमणले मृत्यु भएको छ। चेरा रिपब्लिकन पार्टीका मुख्य चन्द दातासमेत थिए।
कोरोना संक्रमणले ७० वर्षे चेराको मृत्यु भएको परिवारले सिएनएनलाई पुष्टि गरेको छ। उनी क्राउन एक्वीजिसनका सहसंस्थापक समेत थिए। उनको मृत्युबारे पत्रकार यासिर अलीले न्युज ब्रेक गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)