राज कपूर र ऋषि कपूरसँगको त्यो भेट
himalkhabar.com · Sat May 02 15:42:00 UTC 2020
विश्वज्योति हलका सञ्चालक मोहन सर्राफसँग आजभन्दा चारदशक अघिका भिन्न समयमा बुबा राज कपूर र छोरा ऋषि कपूरसँग भेटेको धमिलो सम्झना छ ।
आजभन्दा ४७ वर्षअघि सन् १९७३ मा राज कपूर नेपाल आएका थिए । उद्देश्य थियो, फिल्म ‘बबी’को वितरण र प्रबद्र्धन । बबीमा उनकै छोरा ऋषि कपूरलाई आफ्नै निर्देशन र निर्माणमा उनले डेब्यू गराएका थिए । नायिका थिइन्, डिम्पल कपाडिया । १६ वर्षीया डिम्पलको पनि यो पहिलो फिल्म नै थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)