'केपी ओलीले सरकारले संबिधानको मृत्यु पत्रमा हस्ताक्षर गर्दैछ'
hamrakura.com · Mon Apr 20 18:08:00 UTC 2020
तस्बिर : फाइल
काठमाडौं। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सरकारले जारि गरेको अध्यादेश प्रथमदृष्टिमै संबिधानमाथि गरिएको गम्भिर धोखाधडी भएङ्कव बताएका छन्। त्रिपाठीले संविधानको धारा २८४ को ठाडै बर्खिलाफ हुनुका साथै संविधानको धारा ११४ को ब्यापक दुरुपयोग गरेर अध्यादेश ल्याइएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)