भिसा समाप्त भएकाहरु ओमान फर्कन नसक्ने
khabarhub.com · Sat Oct 17 17:32:19 UTC 2020
दोहा- ओमानका अधिकारीहरूले कोरोना भाइरस महामारीको कारण अन्तर्राष्ट्रिय उडान स्थगित भएको भन्दै भिसा सकिएका कामदारहरु ओमान फर्कन नसक्ने बताएका छन् ।
कोरोना महामारीको सर्वोच्च समितिको बैठकपछि पत्रकार सम्मेलनमा निर्णय सार्वजानिक गर्दै रोयल ओमान पुलिसका अपरेशनस महानिर्देशक सैद अल अस्मीले यस कोरोना महामारीको यस विषम परिस्थितिमा कामका लागि भिसा जारी गर्नु निलम्बित छ । उनले वैध रेसिडेन्सी भएकाहरूका लागि भने प्रवेश अनुमति दिइने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)