आत्महत्याको भिडियो बनाउँदै थिए एक युवक, अचानक आयो रेल…
lokpath.com · Thu Dec 10 18:06:55 UTC 2020
काठमाडौं । केहि मानिसहरु आफ्नो जिन्दगीसँग विरक्त भएर आत्महत्या गर्छन् । यस्तै एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भईरहेको छ ।
यो भिडियोमा एक युवक रेल्वे लिकमा आत्महत्या गर्न दौडिरहेका थिए । आत्महत्या गर्न लागेको भिडियो उनले रेकर्ड पनि गरिरहेका थिए । त्यहि बेला उनको अगाडि एउटा रेल तीब्र गतिमा आयो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)