कोरोनाका सय सवाल पुस्तक सार्वजनिक
deshsanchar.com · Mon Sep 21 17:06:00 UTC 2020
साइन्टिस्ट नेपाल कम्ब्याट कोभिड-१९ ई-प्लेटफर्मले सोमबार एक समारोहबीच भर्चुअल कार्यक्रम आयोजना गरी ‘कोरोनाका सय सवाल’ नामक पुस्तकको लोकार्पण गरेको छ।
उक्त कार्यक्रम नेपाल राष्ट्रिय बिज्ञान दिवसको अवसरमा कोरोनाका सम्बन्धमा बिबिध जानकारी दिन आयोजना गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)