मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

डिजेलको भाउ अहिलेसम्मकै महँगो, पेट्रोलको मूल्य पनि  ‘रेकर्ड ब्रेक’ गर्ने अंकनजिक

nayapatrikadaily.com · Thu Jan 20 00:24:00 GMT 2022

निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले बुधबार रातिबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । पछिल्ला ६ महिनामा चौथोपटक मूल्य बढाइएको हो । डिजेल त अहिलेसम्मकै महँगो बनाइएको छ भने पेट्रोलको मूल्य पनि ‘रेकर्ड ब्रेक’ गर्ने अंकनजिक पुर्‍याइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)