अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई सहयोग रोके के होला
reportersnepal.com · Sat May 30 17:42:57 UTC 2020
एजेन्सी, १७ जेठ । अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँगको सम्बन्ध तोडेको घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओलाई चीनको कठपुतली आरोप लगाउँदै सम्बन्ध तोडेको घोषणा गरेका हुन् ।
यसअघि ट्रम्पले कोरोना भाइरसको चुनौतीमा ३० दिनभित्र निर्णय दिन डब्लुएचओलाई भनेका थिए । त्यो समय नसकिदै उनले घोषणाले विश्वभर स्वास्थ्य क्षेत्रमा असर पर्ने देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)