कोरोनाको महामारी : बेलायतमा आजै ९०० बढीको मृत्यु, झनै बढे संक्रमित
lokpath.com · Fri Apr 10 17:24:04 UTC 2020
काठमाडौं । कोरोना भाइरसको महामारीबाट सारा विश्व ग्रसित छ । यो समाचार तयार पार्दासम्म विश्वमा १ लाख ३ सय ७१ जनाले ज्यान गुमाएका छन् भने १६ लाख ५२ हजार ६२५ जनामा संक्रमण रहेको छ ।
त्यस्तै ३ लाख ६९ हजार ९३७ जना उपचार पछि निको भएर घर फर्किएका छन् । अहिलेसम्म विश्वमा ५० हजार १६१ जनाको अवस्था गम्भीर रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)