मनसुन बाहिरिनेक्रम जारी, पाँचवटा प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
baahrakhari.com · Wed Oct 11 23:57:03 GMT 2023
काठमाडौं । यो वर्षको मनसुन बाहिरिनेक्रम जारी छ । कर्णाली प्रदेशको सम्पूर्ण भू–भाग, लुम्बिनी प्रदेशको अधिकांश भू–भाग तथा गण्डकी प्रदेशको पश्चिम भू–भागबाट पनि यो वर्षको मनसुन बुधबार बाहिरिएको छ ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका अधिकांश भू–भाग र लुम्बिनी प्रदेशको पश्चिमी भू–भागबाट भने मनसुन यसअघि नै बाहिरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)