मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मोरङका ६ पालिकामा मतगणना सुरु

ekantipur.com · Fri May 13 18:17:45 GMT 2022

काठमाडौँ — मोरङका ६ पालिकामा मतगणना सुरु सुरु भएको छ । मतदान अधिकृतको कार्यालयका अनुसार ८ गाउँपालिकामध्ये धापालथान, ग्रामथान, जहदा, कटहरी, मिक्फाजुङ र कानेपोखरीमा मतगणना सुरू भएको हो ।

बुढीगंगा र केराबारी गाउँपालिकामा भने शनिबारमात्रै मतगणना सुरु हुने निर्वाचन अधिकृतहरुले जनाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)