इंल्याण्डको घरेलु मैदानमा वेष्टइण्डिज चार विकेटले विजयी
himalkhabar.com · Sun Jul 12 17:54:50 UTC 2020
कोभिड महामारी पछाडि भएको पहिलो टेष्टमा इंग्ल्याण्ड विरुद्ध वेष्टइण्डिज चार विकेटले विजयी भएको छ। इंल्याण्ड टूरमा आएको वेष्टइण्डिज विजयी भएको हो।
टस जितेर पहिले ब्याटिङ गरेको इंल्याण्डले पहिलो पारीमा २०४ रन बनाएको थियो। उक्त पारीमा वेष्टइण्डिजका जेसन होल्डरले सनसनीपूर्ण बलिङ गरे। २० ओभर बलिङ गर्दै उनले २.१० को इकोनोमीमा ६ विकेट लिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)