एसइईको ग्रेडसिट दिने कार्यविधि बनाउन कमिटी गठन
khabarhub.com · Thu Jun 18 17:56:19 UTC 2020
काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई)को ग्रेडसिट दिने कार्यविधि बनाउन तीन सदस्यीय कमिटी गठन गरेको छ ।
बिहीबार बसेको बोर्ड बैठकले सदस्यसचिव दुर्गा अर्याल, एसइईका परीक्षा नियन्त्रक रामराज खकुरेल र बोर्ड सदस्य सर्जनी जोशी रहेको तीन सदस्यीय कमिटी गठन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)