पहिलेको सहमतिअनुसार नागरिकता प्रावधान राख्न आग्रह
baahrakhari.com · Tue Jun 23 17:40:00 UTC 2020
काठमाडौं । प्रतिनिधि सभाको मंगलबारको राजपा सांसद महेन्द्र राय यादवले सत्तारुढ नेकपाले नागरिकताका विषयमा विगतमा भएको सहमति उल्लङ्घन गरी गलत संस्कार स्थापित गर्न खोजेको आरोप लगाएका छन् ।
उनले २०६२-६३ को दोस्रो जनान्दोलनपछि तत्कालीन प्रमुख राजनीतिक दलबीच नागरिकताका सम्बन्धमा भएको सहमतिअनुसार नै नागरिकताको प्रावधान कायम राख्न आग्रह गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)